Episodes

  • विश्वासीहरु ख्रीष्टको अागामन सम्मै खीष्टको स्वरुपमा जिउनु।
    Apr 24 2026

    हाम्रो विश्वासको मापन हामीले कति धर्मि काम गर्यो र गरिव दुखी लाई साहेता गर्यो भन्ने मा भर पर्देन,यो त मुक्ति पाएका हरु को कर्तव्य हो।

    Show More Show Less
    59 mins
  • तयार रहनुहोस । मति:२४:३२-५१
    Mar 23 2026

    यि बाईबाल मा लेखिएको चिन्हहरु वाट हामीले के सिक्ने?यदि अाज नै ख्रीष्ट तपाईलाई लिन अाउनुभयो भने के तपाई तयारी अावास्था मा हुनुहुन्छ?

    Show More Show Less
    50 mins
  • किन परमेश्वरको क्रोध न्यायसंगत वा उचित छन? मति:२४:२९-३१
    Mar 4 2026

    मण्डली हरु ले के त्यो महासंकष्ट भोग्ने छन?दोस्रो अागमन वारे येशुले कसरी चेलाहरुलाई भन्दैहुनुहुन्छ?

    Show More Show Less
    1 hr and 2 mins
  • ख्रीष्टको दोस्रो अागामन।मति २४:१५-२८
    Feb 26 2026

    ख्रीष्टको अागमन र मण्डली को उठाईलगिने समय मा धेरै भिन्नता छन।

    Show More Show Less
    1 hr and 4 mins
  • तेरो ह्रदय परमेश्वरमा छैन ( मर्कुस ८:३१-३८)
    Feb 24 2026

    तेरो मन परमेश्वरमा छैन

    Show More Show Less
    10 mins
  • दाउदले आफ्नो पापमा हिसपको सहायता लिए ( भ.स ५१:१-७)
    Feb 10 2026

    दाउदको साँचो पश्चताप

    Show More Show Less
    17 mins
  • किन चेलाहरुले येशु खीष्टलाई प्रश्न गरे?
    Feb 4 2026

    येशु खीष्टले भविष्यवाणी गर्नुभएको कुरा पुरा भएको देख्न सकिन्छ,किनकी उहाँ मानिस हुनुहुन्न जो झुट बोल्न सक्छन?

    Show More Show Less
    58 mins
  • ख्रीष्ट को र कसका पुत्र हुन? मति:२२:४१-४६
    Jan 5 2026

    ख्रीष्ट येशु तपाईको निम्ती को हुनुहुन्छ? के चंगाईकर्त,के जुटाउनेदाता,गुरु वा अन्य? उहाँलाई तपाई कुन रुपमा हेर्नुहुन्छ?

    Show More Show Less
    46 mins