• Nepal Diary: Foreign passport-holding doctors’ registration revoked and NCP leader questions election results - नेपाल डायरी: विदेशी पासपोर्ट लिएका डाक्टरहरूको दर्ता खारेजी र निर्वाचन परिणामप्रति नेकपा नेताको संशय
    May 4 2026
    गएका सात दिन यताका प्रमुख नेपाली घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्। - गएका सात दिन यताका प्रमुख नेपाली घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
    Show More Show Less
    8 mins
  • ‘मान्छे भएपछि समाज महत्त्वपूर्ण हुने रहेछ’: सिड्नीमा नेपाली कला र संस्कृति सम्बन्धी प्रदर्शनी
    May 4 2026
    सिड्नीको दक्षिणमा रहेको जर्जेस रिभर काउन्सिलले त्यहाँ बसोबास गर्ने नेपाली समुदायको कला, संस्कृति र विविध कथाहरूलाई समेटेर एक प्रदर्शनी आयोजना गरेको छ। हर्स्टभिल म्युजियम एन्ड ग्यालरीमा जारी उक्त प्रदर्शनीले नेपालको ऐतिहासिक, सामाजिक र सांस्कृतिक पृष्ठभूमिलाई उजागर गर्नुका साथै यस क्षेत्रमा विकसित हुँदै गएको नेपाली समुदायलाई प्रतिबिम्बित गर्ने लक्ष्य राखेको छ। शुक्रबार, १ मे मा उद्घाटन गरिएको उक्त प्रदर्शनी ३० अगस्टसम्म चल्नेछ। प्रदर्शनीमा नेपाली कला, संस्कृति, परम्परागत पोसाकहरूसँगै अस्ट्रेलियामा बसाइँ सरेका पहिलो पुस्ताका नेपालीहरू, यस क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायहरू लगायतका जानकारीहरू पनि समेटिएका छन्। उक्त प्रदर्शनीमा उपस्थित नेपाली भाषीहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    Show More Show Less
    15 mins
  • के गठबन्धनले रिजनल अस्ट्रेलियामा आफ्नो पकड गुमाउँदै छ?
    May 4 2026
    न्यु साउथ वेल्सको फारा निर्वाचन क्षेत्रमा आउँदो मे ९ मा हुने उपनिर्वाचनले राष्ट्रिय राजनीतिमा ठुलो प्रभाव पार्ने देखिएको छ। पहिले गठबन्धनका लागि सुरक्षित मानिएको उक्त क्षेत्रमा वन नेशन र एक स्वतन्त्र उम्मेदवार बलियो देखिएसँगै यसले प्रमुख दलहरूप्रति मतदाताको बढ्दो असन्तुष्टिको सङ्केत गरेको छ। एक रिपोर्ट।
    Show More Show Less
    8 mins
  • Bondi attack inquiry to hear of ‘everyday’ antisemitism | Morning News Bulletin 4 May 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, ४ मे २०२६
    May 4 2026
    Public hearings to begin in the Royal Commission on antisemitism; another ship attacked in the Strait of Hormuz as the US reviews another peace proposal; and in sport, Matildas captain Sam Kerr breaks a record for Chelsea. - शाही आयोगद्वारा ‘एन्टीसेमिटिजम्’ बारेको सार्वजनिक सुनुवाइ सुरु, इन्धन आपूर्ति सङ्कटसँग जुध्न अस्ट्रेलिया राम्रो अवस्थामा रहेको सङ्घीय ऊर्जा मन्त्रीको भनाइ र ओस्कर पियस्ट्रीद्वारा मियामी ग्रान्ड स्लाम प्रिमा तेस्रो स्थान हासिल लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
    Show More Show Less
    5 mins
  • Australian weather update for Monday, 4 May 2026 - सोमवार, ४ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    May 3 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Show More Show Less
    2 mins
  • Australian weather update for Sunday, 3 May 2026 - आइतवार, ३ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    May 2 2026
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Show More Show Less
    2 mins
  • Alice Springs unrest: Nepali community in Central Australia had this to say - एलिस स्प्रिङ्ग्समा हिंसा: के भन्छन् नेपाली?
    May 1 2026
    Traditional Owners in Alice Springs have condemned the violence that erupted late on Thursday, April 30, after the arrest of a man, who police alleged murdered five-year-old Kumanjayi Little Baby. SBS Nepali spoke with Mona Ulak, who is President of the Multicultural Community Services of Central Australia (MCSCA), Alice Springs hospital nurse Dharanish Khanal and local mother Rachana Sapkota about the situation and its impact on the wider community. WARNING: This story may be distressing for some listeners. Aboriginal and Torres Strait Islander listeners are advised that this story includes the name of an Indigenous person who has passed away. - गए रात, अस्ट्रेलियाको मध्यभागमा रहेको ग्रामीण शहर, एलिस स्प्रिङ्ग्स हिंसाग्रस्त भयो। केही दिनयतादेखि हराइरहेकी भनिएकी एक पाँच वर्षिया बालिकाको शव फेला परेको स्थानीय प्रहरीले हिजो, बिहीवार एप्रिल ३० मा बताएको थियो। प्रहरीले घटनाका कथित आरोपित, एक ४७ वर्षीय पुरुषलाई पक्राउमा लिएको, र त्यस पछि हिजो राति एलिस स्प्रिङ्ग्स अस्पताल बाहिर हिंसा भड्किएको रिपोर्टहरू आएका थिए। ती पाँच वर्षिया बालिकाको परिवारले अब उप्रान्त उनलाई ‘कुमान्जायी लिटल बेबी’ भनेर सम्बोधन गरिदिन आग्रह गरेको छ। र, यसै क्रममा एसबीएस नेपालीले मल्टिकल्चरल कम्युनिटी सर्भिसेज अफ सेन्ट्रल अस्ट्रेलियाकी प्रमुख मोना उलक, एलिस स्प्रिङ्ग्समा नर्स रहेका धरणीश खनाल र एकजना स्थानीय अभिभावक रचना सापकोटासँग खोजी कार्यदेखि पछिल्ला घटनाक्रम र समुदायमा परेको प्रभावबारे गरेको कुराकानी सुन्नुहोस्। चेतावनी: यस सामग्रीका केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
    Show More Show Less
    19 mins
  • Australian weather update for Saturday, 2 May 2026 - शनिवार, २ मे २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्