SBS Examines नेपाली cover art

SBS Examines नेपाली

SBS Examines नेपाली

By: SBS
Listen for free

About this listen

एसबीएस एग्जामिन्स, अस्ट्रेलियाको विशेष गरी बहुसांस्कृतिक र बहुभाषी समुदायहरूमा, सामाजिक एकता खलबलाउने गलत जानकारी तथा भ्रामक सामाग्री बारे सुसूचित गर्ने एक पोडकास्ट हो। यसका हरेक एपिसोडले महत्त्वपूर्ण विषयहरूमा स्पष्ट दृष्टिकोण प्रदान गर्दै श्रोताहरूलाई सशक्त, सुसूचित बनाएर समाजलाई एकआपसमा जोड्ने काम गर्छ। छलफलमा भाग लिन आजै पोडकास्ट सब्सक्राइब गर्नुहोस्।Copyright 2025, Special Broadcasting Services Politics & Government
Episodes
  • Australia's Niue Island Community Honours ANZAC Pioneers - SBS Examines: अस्ट्रेलियामा बसोबास गर्ने न्युवे टापुका समुदायद्वारा एन्ज्याकहरुको सम्मान
    Apr 22 2026
    Forgotten ANZACs from the Pacific Island of Niue. Descendants recall the tragedy filled journey of 150 volunteers, from an isolated tropical atoll, who were thrust into the cauldron of World War I. - प्रशान्त महासागर स्थित न्युवे टापुका १५० जना स्वयंसेवकहरूको त्रासदीपूर्ण यात्रालाई उनीहरूका वंशजहरूले अस्ट्रेलियामा 'एनज्याक डे' मनाइँदै गर्दा स्मरण गरेका छन्। उनीहरूले पहिलो विश्वयुद्धको भीषण सङ्घर्षमा भाग लिएका थिए।
    Show More Show Less
    7 mins
  • The islands on the frontlines of extreme weather and climate change - SBS Examines: चरम मौसम र जलवायु परिवर्तनको अग्रपङ्क्तिमा परेका टापुहरू
    Mar 19 2026
    A school in Vanuatu lay in ruins for years after a cyclone. The story's not rare for the Pacific Islands, which bear the brunt of extreme weather events. - भानुवाटुमा साइक्लोनपछि एउटा विद्यालय वर्षौँसम्म भग्नावशेष अवस्थामा रह्यो। यस्तो घटना प्रशान्त द्वीपहरूका लागि नौलो कुरा होइन, जहाँ चरम मौसमका घटनाहरूको प्रभाव सर्वाधिक रूपमा पर्दछ।
    Show More Show Less
    7 mins
  • Introducing: Our Pacific - SBS Examines: नयाँ पोडकास्ट शृङ्खला Our Pacific
    Feb 27 2026
    SBS Examines is launching a new series exploring Australia's connection with the Pacific region. - एसबीएस एक्जामिन्सले प्रशान्त क्षेत्रसँग अस्ट्रेलियाको सम्बन्ध बुझ्न नयाँ शृङ्खला सुरु गर्दै छ।
    Show More Show Less
    5 mins
No reviews yet